जिल्ला प्रहरी कार्यलय बारामा खटिएको प्रहरी जवानले सर्व साधरण घुस लिंदा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हैटोडाको टोलीले प्रकाउ गरेको छा जिल्ला प्रहरी कार्यलय बारामा सादा पोशाकमा खटिएको प्रहरी जवान सरोज यादव रु १५ हजार रुपैया घुुस लिई रहेको बखतमा रंगेहात यादवलाई अख्तिार दुरुपयोग अनुसन्धानले नियन्त्रणमा लिएको होा प्रहरी जवान यादवले अबैध भटीहरु संग रकम लिई संरक्षण गर्ने भन्दै भटी संचालक संग घुस लिईरहेको अवस्थामा उनलाई नियन्त्रणमा अख्तिारका प्रहरी नायब निरीक्षक कुष्ण भटराईले बताउनु भएको छा अख्तिारको नियन्त्रणमा रहेका यादव पर्सा जिल्लाको टाईगर टोलीमा बसी रकम उठाउन कार्यमा संकलग्न रहेका थिएा प्रहरी जवान यादवको पर्सा जिल्लामा दबन्दी भएपनि उनलाई बारा प्रहरी प्रमुखले अपराध नियन्त्रण गर्नका लागी खटाएका थिएा