गत शनिवार बीरगंजको आर्दशनगर स्थित रहेको कैलाश होटलमा भएको झडप प्रकरणमा मुख्य आरोपित सन्दिप तुलस्यान फरार रहेका छन् ा सन्दिप तुलस्यान र अंकित जलान संगको लेनदेन मुद्दामा भनाभन भएपछि दिपक तिवारीले अंकित जलान माथी हातपात गरेपछि पर्सा प्रहरीले दिपक तिवारीलाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय बिर्तामा अभ्रद मुद्दा दर्ता गरी अनुसन्धान गरीरहेको छ ा सन्दिप तुलस्यानको नाउमा पनि मुद्दा दर्ता भएपछि उनी फरार भई भारतमा शरण लिई बसेका छन् ा आरोपित सन्दिप तुलस्यानले उक्त मुद्दामा आफनो नाउँ हटाउनका लागी न्वारणको बल प्रयोग गरीरहेको उनकै समुदायमा ब्यापक चर्चा भईरहेको छ ा बीरगंजका केही मारवाडी समुदायका ब्यतिmहरु अंकित जलानलाई सन्दिप तुलस्यान बिरोध मुद्दा नदिनका लागी दबाव दिईरहेको बुझनमा आएको छ ा सन्दिप तुलस्यान प्रहरी प्रशासनको चँगुलबाट बच्नका लागी हरेक दाउपेच लगाईरहेका छन् ा उक्त मुद्दाबाट सन्दिप तुलस्यानलाई जोगाउनका लागी हरेक प्रयास भईरहेको भरपर्दाे श्रोतको दाबी रहेको छ ा सन्दिप तुलस्यान बिवादित छबिका ब्यवसायी हुन् ा उनले सांझेदारीमा गरेको जमीनको काममा पनि समस्या उत्पन्न गराएका ब्यतिm हुन् ा प्रहरीले सन्दिप तुलस्यानलाई खोजतलाश गरीरहेको छ ा