सामाजिक सुरक्षा कोषमा आफूहरुलाई जबरजस्ती आवद्ध गरी बर्तमान सरकारले सेवासुविधा कटौती गर्न योजना बनाएको भन्दै बीरगंज वाणिज्य बैंकका कर्मचारीहरु कर्मचारी आन्दोलित भएका हुन् ।
सामाजिक सुरक्षा कोष ऐन नियमावली तथा कार्यविधिमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका कर्मचारी युनियनहरूले संयुक्त रुपमा पेश गरेका सुझावहरूको सम्बोधन नगरिएकोले आफुहरु विरोधमा उत्रिएका हुन रहरले नभएर बाध्यताले आफु आंदोलित बैंकका कर्मचारीहरुले बताएका छन समाजिक सुरक्षा कोषको नाममा सरकारको नियत रा्रमो देखिएन जबरजस्ती समाजिक स्ुरक्षा कोषमा आवद्ध गर्न खोजीएको नबिल बैंक श्रीपुर बीरगंज शाखाका प्रमुख सन्तोष साह कानुले भने, योजनाका कतिपय बुँदा कर्मचारीको हित हुने गरी परिमार्जन गर्नुपर्ने आवश्यकता देखिएको हुनाले र हालको विभेदकारी व्यवस्थाले विगतका उपलब्धीहरु समेत गुम्ने भएकाले आंदोलित भएको बीरगंज बैंकर गु्रपका अध्यक्ष नितेश खड्कीले बताएा समािजक सुरक्षा कोषमा आवद्ध हुन नसक्ने पांच वटा कारण देखाउंदै बीरगंज आर्दशनगर स्थित रहेको होटल लर्ड प्लाजा अगाडी सोमवार बिहान बैकका कर्मचारीहरले प्रर्दशन गर्दे आंदोलित भएका हुनुा