बीरगंज महानगरपालिका वडा नं २१ लिपनीबिर्ता स्थित रहेको निम्बस समुह अन्तर्गतको प्रोक्रोबायोटेक ईण्ड्रस्टीज लिमीटेडबाट निस्कीएको प्रदुषणले गर्दा पर्साका पटेल नगर र वाड नं २२ जगरनाथपुरका वासिन्दाह्रु नराम्रो संग प्रभावित भएका छना् उतm उधोगबाट निस्कीएको प्रदुषणले स्वाश फेर्न गाह्रो भएको स्थानियहरुले जनाएका छना् पटक पटक उधोगका प्रशासनलाई प्रदुषणबाट मानवको स्वाथ्यमा असर पर्ने अवगत गराउंदा पनि हाल सम्म कुनै सुनवाई नभएको स्थानिय वासिन्दा हरि पटेलले जनाएा बुढा पाखाहरुलाई प्रदुषणले प्रभावित गरेको पटेलको भनाई रहेको छा सो उधोगबाट निस्कीएको कालो धुवा दिउंसो नै रात भए जस्तै लाग्छ, कालो धुवा हाम्रो शरीरमा प्रत्यक्ष नोक्सानी गरेको थाहा हुदां पनि हामी अहिले सम्म उतm उधोगलाई स्थानिय कारवाही गराउन सकेको छैन जगरनाथपुरका स्थानिय राजकिशोरले बताएा उधोग मन्त्रालयको ऐनमा स्पष्ट उल्लेख गरिएको छ कुनै पनि उधोग संचालन गर्दा मानव बस्तीको छेउ छाउमा उधोग संचालन नगर्ने वा नगराउने नियम हुदां पनि निम्बसका संचालकले पटेल नगर र जगरनाथपुर जस्तो मानव बस्तीमा कसरी उधोग संचालन गर्ने अनुमती पाए पटेलनगरका स्थानिय वासिन्दाहरु आश्चर्य भएका छना् नेपाल सरकारले प्रदुषण गर्ने उधोगलाई कारवाही गरेपनि हाल सम्म निम्बस कम्पनी कारवाहीमा परेको छैना् मानवको स्वाथ्य संग खेलवाड गर्ने निम्बस उधोगका संचालकलाई कारवाही हुनुपर्ने होा पर्सा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले प्रदुषण गर्न उधोगलाई कसैको प्रभावमा नआई कारवाही गरिने प्रत्रकार भेटधाट कार्यक्रममा भन्नुभएको थियोा निम्बसले प्रदुर्षण गर्याे भनेर पटक पटक स्थानिय वासिन्दाहरुले जिल्ला प्रशासन कार्यलय पर्र्सामा ज्ञापन पत्र दिदां पनि कुनै सुनवाई अहिले सम्म नभएको स्थानियको आरोप रहेको होा यस बिषयमा उधोगका प्रशासकिय अधिकुत ओमप्रकाश बैठा संग बुझदा अहिले नया ब्वाईलर थप्ने कार्य भईरहेको प्रतिक्रिया दिनुभएको होा