धादिङ्ग । राष्ट्रिय फोटो पत्रकार समुह नेपालको २५ औं वार्षिकोत्सवतथा १२औं केन्द्रियअधिवेशनबाट निवाचित केन्द्रीयकार्य समितिले पहिलो केन्द्रीय समितिको वैठक धादिङ्गवेशीमा समपन्र्न भएको छ ।
उक्त वैठकलेएनएफपिजे नेपालआपतकालिन राहतकोष स्थापनागर्ने निणर्य संगै कोषमासंस्थाको केन्द्रियकोषाध्यक्ष सागर श्रेष्ठले स्वर्गियबुबा हरि बहादुर श्रेष्ठ र ममतामयीआमाललिमायाश्रेष्ठको नाममा रु ११,१११ बाट सहयोग गर्ने प्रतिवद्धता संगै केन्द्रिय सदस्यहरु रतनबहदुर चन्दको स्व.बुवाचक्रबहादुर चन्दको नाममा ५,५५५ त्यसैगरि केन्द्रियसदस्य घनस्याम श्रेष्ठको स्व.बुबाकुलबहादुर श्रेष्ठ र आमा टंकमाया श्रेष्ठको नाममा ५,५५५,सस्थाका केन्द्रिय सदस्यप्रदीपकुमार श्रेष्ठले आफ्नो स्व.पिता हेमन्तवहादुर श्रेष्ठ र माता देवकुमारी श्रेष्ठको नाममा रु ७,७७७ त्यसै गरि कतारमा रोजगारीको सिलसीलामाकतारमा रहनु भएकाहाम्रो सस्थाका सदस्यसिव सत्यालवाट रु रु ११,१११ अर्का केन्द्रिय सदस्य सुशीलकुमार श्रेष्ठवाट रु ११,१११काठमाडौं फोटोग्राफर संघका अध्यक्ष डिगम्बर राजवंशीबाट ५,५५५ उक्तकोषमाजम्मागर्ने स्व घोषणा गर्नु भएको छ । सस्थाकावागमतिप्रदेशका संयोजकनारायण सिलवालवाट रु ५,५५५ सहयोग गर्नु भएको छ भने हाम्रो जन्मभुमी सस्थाकाकोषध्यक्षतथासमाजसेवीनारायण श्रेष्ठ (राजा)ले पनि यस्तो पुण्य कामको सुरुवातभएकोमाप्रशंसा गर्दै उक्तकोषमा ५,२२२र हाम्रो जन्मभुमी सस्थाकामानर्थ सदस्यतथा समाजसेवी रिता देउजाथापा वाट पनि रु ५,५५५सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको छ ।
उक्तकोेषमायहिआर्थिक वर्ष भित्र ५ लाखबनाउने लक्ष्यलिईएको छ । अब यस कोष मार्फत यस संस्थाका सदस्यहरुलाई आपतविपतपर्दा आवश्यक सहयोग गर्ने भएको छ । कार्यविधिबनाएर सदस्यहरुलाई पारदर्शि रुपमाआपतविपदमा सहयोग गर्ने कोषाध्यक्ष सागर श्रेष्ठले वताउनु भएको छ ।
यस कोषमा रकमजम्मागर्न चाहानुहुने महानुभावहरुले रकमजम्मागर्न सक्नेकुरा केन्द्रियअध्यक्षप्रदिपराजवन्तले जानकारी दिनु भयो ।