बीरगंज बसपार्क एरियामा टाईम कार्ड लागु गरिएको भएपनि केही यतायात ब्यवसायीहरुले बिरोध गरेर प्रर्दशन गरी यतायात संचालनमा अवरोध गर्दा पर्सा प्रहरीले चारजना बस ब्यवसायीलाई नियनत्रणमा लिएको छा बीरगंज महानगरपालिकाले सवारी सधान ब्यवस्थापन गर्नका लागी यतायात ब्यवसायी , बस टर्मिनल संचालनको ठेक्का पाएको ठेक्दार र महानगरपालिकाले बोलाएको बैठकमा बसपार्क देखी भानुचौक प्रतिमा चौकसम्मको दुरीमा १० मिनेटमा पुग्नुपर्ने समय निर्धाण गर्ने सहमती भएको थियोा १० मिनेट दिएको निर्धाण समयमा पुग्ने समस्या भएको हुनाले केही बस ब्यसायीहरुले उतm निर्णयमा असहमती जनाएका हु्न १० मिनेट समयमा अपुग रहेको भन्दै बस ब्यवसायीहरुले मंगलवार बिहान बस खडा गरेर अवरोध गर्न थालेपछि प्रहरीले चारजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय पर्साका डिएसपी एवं प्रवतmा ओमप्रकाश खनालले बताउनु भयोा बीरगंज बसपार्कमा टाईम कार्ड लागु गरिएपनि केही असंतृष्ट पक्षहरुले टाईम कार्डको बिरोध गरेका हुन बस ब्यवसायी र ठेक्दार पक्ष बीच सहमती भएपछि प्रहरीको नियन्त्रणमा रहेका चारजना बस ब्यवसायीहरु रिहा भएका छन