पौडी खेल्ने क्रममा नेपाल सेनाको एक जवानको ज्यान गएको छा सेनाबाट अवकाश प्राप्त ४० वर्षिय भगवान काजी कार्की जितपुर सिमराउपमहानगरपालिका वडा नम्बर १५ डुमरवाना बेडाई पैनी बाँधमा पौडी खेल्ने क्रममा ज्यान गएको ईलाका प्रहरी कार्यलय सिमरामा डिएसपी मनोजित कुंवरले बताउनु भयोा पौडी खेल्ने क्रममा एक ब्यतिmको ज्यान गएको प्रहरीलाई स्थायिनहरुले खबर गरेपछि घटनास्थलमा पुगेका होा घटनाबारे थप अनुसन्धान भईरहेको डिएसपी कुंवरले बताएा पैनीबाट सिंचाई गर्न बाँध निर्माण गरिएको छा बाँधमा जमेको पानीमा पौडि खेल्ने क्रममा पनि बिगत केही वर्ष पहिला पनि पौडी खेल्ने क्रममा दुई तिनजनाको ज्यान गएको स्थायिन हरिले भने, पौडि खेल्ने क्रममा गाउका युवकहरुको ज्यान थालेपछि उतm बांधमा पौडी खेल्नका लागी प्रतिबन्ध लगाएको हरि बताउनु भयोा