बीरगंजको बिभिन्न स्थानबाट पर्सा प्रहरीले भन्सार छली ल्याएको भारतीय लताकपडा, मोबाईलका कभर बरामद गरि थप कारवाहीको लागी बीरगंज भन्सार कार्यलय पठाएको छा बीरगंजको ईनर्वा , नगवा , लिंकरोड लगायत स्थानहरुमा अबैध तरिकाले चोरी निकासी गरी भारतीय लता कपडा र मोबाईलको कभर लिएर आउंदै गरेको अवस्थामा प्रहरी गस्ती गर्न क्रममा तस्करहरुले समान छाडी फरार भएका हुन प्रहरीले बरामद गरेको ६ लाख , ६ हजार , ६ सय र ७० रुपैयाको सामान नियन्त्रणमा लिई थप कारवाहीको लागी बीरगंज भन्सार पठाएको छा