श्रोत खुल्न नसकेको रकम सहित पर्सा प्रहरीले तीनजनालाई प्रकाउ गरी थप अनुसधान्न थालिएको छा पर्साका प्रहरी प्रमुख बेल बहादुर पांण्डेलाई बीरगंज महानगरपालिका वडा नम्बर २५ सिर्सिया नजिकै अबैध हुण्डीको कारोवार भईरहेको सुराकीले सुराका दिएपछि जिल्ला पर्साका क्राइम बा्रन्चका सई बिनोद सिंह ठकुरीको कमाण्डमा खटिएको प्रहरी टोलीले भारतबाट मोटरसाईलमा सवार भई बीरगंज आउने क्रममा बीरगंज महानगरपालिका वडा नम्बर २५ सिर्सिया छोटी भन्सार अगाडीबाट पन्ध्र लाख पच्चास हजार सहित भारत पुर्वी चम्पारण थाना कंगेली १ बसंतपुरप निवासी ब्रिकम पटेल, भारत मोतीहारी भेलाही बस्ने मुकेश पटेल र पर्सा जिल्ला धोबिनी हरियरपुर बस्ने बलिराम पटेल रहेका छन अबैध रकम सहित प्रकाउ परेका तीनैजना आरोपीहरुले ना ६० प ५९९८ , ना ४१ प १०४८ र ना ४६ प ८३५९ नम्बरको मोटरसाईलमा लुकाई छिपाई ल्याईरहेको अवस्थामा प्रकाउ परेका हुन हुण्डीका कारोवारीहरुले भरियाहरुलाई प्रयोग गरि आफनो कारोवार फस्टाएका छन प्रकाउ परेका ब्यतिmहरुलाई बैंक तथा बितीय सम्बन्धी मुद्धा दर्ता गरी अनुसनन थालिएको होा पर्साका प्रहरी प्रमुख पांण्डेले हुण्डीका कारोवारीहरुलाई धमाधाम प्रकाउ गरेका छन अबैध रकम ओसार पोसार गर्न गिरोहहरुको संञ्जाल तोड्नका लागी प्रहरी उपरिक्षक पांण्डे सक्रिय भएका हुन