भारत रक्सौल स्थित रहेको कस्टमका कर्मचारीहरुले सर्वसाधारण नागरिकहरुलाई दुख दिईरहेका छन रकममा लिप्ता भएका भारतीय कस्टमका कर्मचारीहरुले हेटौडा उपमहानगरपालिका त्रिखण्डी बाबालाई अनावश्यक दुख दिएको घटना उजागर भएको छा त्रिखण्डी मन्दिर नजिकै रहेको रामअवतार र हरिबाबाको दुईवटा मुतिर्m भारतको हरिद्धारबाट खरीद गरेर जीएसटी बिल हुदां पनि बीरगंज आउने क्रममा भारतीय कस्टमका कर्मचारीहरु अनावश्यक ७ घण्टा दुख दिदैं १२ सय भारतीय रुपैया लिई मृतिर्m छाडेको त्रिखण्डी बाबाले यस लाईनका सम्वदाता संग गुनासो गर्नु भएको छा हामी साधु मान्छे बिहान देखी खाना पनि नखाएर गुरु हरिबाबा र रामअवतार बाबाको मृतिर्m लिएर आउंदा घुस नदिए सम्म मलाई कस्टमको कर्मचारीले दुख दिएका बताउनु भयोा जब घुस लिनु थियो भने ७ धण्टा किन कुराएर बसायो त्रिखण्डी बाबाको गुनासो रहेको छा कस्टमका कर्मचारीले बिचौलिया खडा गरी खुलेआम रकम लिने गरेको बाबाले दाबी गर्नु भयोा भारतीय कस्टमले सर्वसाधारण र यात्रुहरुलाई दुख दिदां पनि भारत सरकार मौन भएर बस्नु आश्चर्य लागेको छा