नेपालीहरुको महान चाड पर्व दशै , तिहार र तराईवासीहरुको महानपर्व छठ पुजामा कुनै किसीमको अपराधीक क्रियाकलाप नहोस उदेश्यले जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी उपरिक्षक बेल बहादुर पांण्डेले बिशेष शान्ति सुरक्षा योजना ल्याउनु भएको छा चाडपर्वमा नेपालीहरुले आफनो पर्व हर्षाेउल्लासका साथ मनाउने भन्दै पर्सा जिल्लाभरी ब्यापक प्रहरी परिचालन गरिने एसपी पांण्डेले बताउनु भयोा खुल्ला सिमानाका भएको हुनाले अपराधीक मानिष्कता भएका ब्यतिmहरुले कुनै प्रकारको घटना नहोेस भन्दै नेपालबाट भारत तर्फ जाने र भारतबाट नेपाल आउने यात्रुहरु माथि बिशेष निगरानी राख्ने बताउंदै सिमानाकामा ब्यापक प्रहरी परिचलान समेत गरिने प्रहरी प्रमुख पांण्डेले भने, भारतीय प्रहरी प्रशासन संग समन्वय गरी चाडपर्वमा तालिम प्राप्त कुकुर सहित चेकजांच गरिने बताउनु भयोा सिमानाका लागु औषध तथा बिष्फोटक पदार्थ केन्द्रित तालिम प्राप्त कुकुर सहितको टोली परिचालन पर्सा जिल्लामा गरिने भएको छा चाडपर्वको मध्यनजर राख्दै एसपी पांण्डेले बीरगंज नगरक्षेत्रमा ४ वटाको दरले दैनिक २७० जना प्रहरी पैदल गस्त ीगर्न, गाडी मोबाईल गस्ति दैनिक १५ वटाले गरिने, मोटरसाईल गस्ती दैनिक ५९ वटा र क्युआरटी १२ वटा मोटरसाईलमा २४ घण्टा हथियार सहित परिचालन गरिने पर्साका प्रहरी प्रमुख पांण्डेले बताउनु भयोा नगरभित्र रहेको टा्रफिक ब्यवस्थानपन चुस्त तदुरुस्त गरिने र सिसि क्यामाराको निगरानी प्रहरीले गर्न भएका छन कोरोनाको मध्यनजर गर्दे पर्सा प्रहरीले मठ मन्दिर र मेलामा भिडभाड नगर्ने पर्सावासीहरु संग आग्रह पनि गरेको छा शान्ति सुरक्षाकमा कसैसंग प्रहरीले सम्झौता नगर्ने , प्रहरीको कार्यमा बन्देज लगाउने ब्यतिmलाई कुनै हालतमा नछाड्ने प्रहरी उपरिक्षक पांण्डेको भनाई रहेको छा