४६ हिमानी शाहको औं जन्मोत्सव बीरगंजमा धुमधामका साथ राजावादी समुहहरुले मनाएका छन नेपाल राष्ट्रवाद संघले हिमानी शाहको जन्मोत्सवको अवसरमा बीरगंजको घंटाघरबाट रयाली निकालेका छन रयालीमा राजपरिवार जिन्दावाद, देशलाई राजपरिवारले नै बचाउन सक्ने नारा समेत लगाएका छन घंटाघरमा निस्कीएको रयालीले माईस्थान, आर्दशनगर, घडिअर्वा लगायत नगरको बिभिन्न भागको परिक्रमा गरी कोणसभामा परिणत भएको थियोा कोणसभालाई सम्बोधन गर्दे वतmाहरुले नेताह्रुले देशलाई डुबाउने षड्यन्त्र गरीरहेको देशलाई बचाउनका लागी राजा बिनाको देशको कुनै बिकल्प नरहेको बताएका छन नेपाल राष्ट्रवाद संघका अध्यक्ष जनकलाल शाहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संगीता देबी, उमाशंकर प्रसाद, सन्तोष गुप्ता, राजेन्द्रपाल लगायतको सहभागिता रहेको थियोा