भन्सार छलेर अबैध तरिकाले बीरगंजबाट मकवानपुर तर्फ जांदै गरेको प्रदेश ०३, ००१, ख ०३३० नम्बर ट्रक प्रहरीले चेकजांच गर्दा मेडिकल सामाग्री तथा किरानाका सामान नियन्त्रणमा लिई कारवाहीको लागी राजस्व अनुसन्धान कार्यलय पथलैयामा पठाएको जिल्ला प्रहरी कार्यलय पर्साका डिएसपी एंव प्रवतmा ओम प्रकाश खनालले बताउनु भयोा चोरी पैठारी गरी मकवानपुर तर्फ गईरहेको प्रहरीलाई जानकारी बीरगंज महानगरपालिका वडा नम्बर १४ गण्डक स्थित उतm मालवाहक ट्रकलाई रोकेर चेकजांच गर्दा चालक भने फरार भएका थिएा प्रहरीले चेकजांच गर्दा बिलबिजक नभएको हुनाले ट्रक तस्करी गरी ल्याएको मेडिकल तथा किराना सामा्रगी सहित ट्रकको तीस लाख मुल्याडकन गरी पलैया राजस्व अनुसन्धानमा पठाएको होा