पर्सामा करेण्ट लागेर एक ब्यतिmको ज्यान गएको छा पर्सा जिल्लाको बडनिहार स्थित रहेको अन्नपुर्ण दुग्ध उत्पादक सहकारी संस्थाको बिग्रीएको जेनेरेटर बनाउने क्रममा पर्सागढी नगरपालिका वडा नम्बर ३ बस्ने ५० वर्षीय रामप्रसदा चौधरीको मृत्यु भएको होा सहकारीको लापरवाहीको कारण चौधरीको ज्यान गएको भन्दै मृत्क परिवारहरुले आरोप लगाउंदै बिरोध एवं प्रर्दशन गरेपछि स्थानिय जनप्रतिनिधी , सहकारी संस्थाका पदाधिकारी र मृतकपक्ष बीच मृतक परिवारलाई क्षतिपुर्तिका लागी ७ लाख २५ हजार रुपैया र मृतकका परिवार मध्ये सहकारीमा एकजनालाई रोजगार दिनेमा सहमती भएको छा सहमती भएपछि मृत्क चौधरीको शव पोष्टमार्डमका लागी बीरगंजको नारायाणी अस्पतालमा पठाएको छा