तराईको बारा पर्सा र रौतहट लगायतका जिल्लाहरुमा बाक्लो हुसु चिसो हावाका कारण जनजीवन कष्टकर भएको छा दुई देखी लगातार बढ्को चिसोले गर्दा बीरगंजको जनजीवन प्रभावित भएको होा शितलहरीले गर्दा तराईको जिल्लाहरुमा चल्ने सानो तथा लामो दुरीको सवारी सधानहरुहरु चलाउन गाह्रो भईरहेको चालकहरुले बताएका छना् बाक्लो हुसु र चिसोमा बढी बच्चा र बुढापाखा प्रभावित हुने भएकोले उनीहरुलाई चिसोबाट जोगाउनका लागी न्यानो कपडा , तातो पानी , दिन बीरगंजका चिकित्सकले बताएका छना् बीगंज महानगरपालिकाले नगर क्षेत्र एरियामा जाडो बाट बच्नका लागी हरेक वडा र टोलहरुमा दाउरा दिन्नु पर्ने बीरगंज माईस्थान निवासी उमेश साहले भने, दुई वर्ष पहिला बीरगंजमा एक्कासी चिसो बढ्दा बीरगंज महानगरपालिकाले जाडोबाट बच्नका लागी दाउरा बितरण समेत गरेको थियोा बाक्लो हुस्सु र चिसोको कारण बीरगंजको जनजीवन झन कष्टकर भएको छा 