बिभिन्न पार्टी परित्याग गरी जनता समाजवादी पार्टीमा प्रवेशमा गरेका छन पर्साको सखुवा पर्साेनी गाउँपालिकाका सयौंको संख्यामा रहेको स्थानिय वासिन्दाहरु जसपामा प्रवेश गरेका हुन नव प्रवेशीहरुलाई जनता समाजवार्दी पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादबले फुलमाला अबिर र टिका लगाई पार्टी प्रवेश गराएका छन जसपमा प्रवेश गरेका नवप्रवेशीहरु मधेशको हक र हितका लागी जसपाका पार्टी संघर्ष गर्दे आएको हुनाले पार्टी प्रवेश गरेको नवप्रवेशीहरुको भनाई रहेको छा पार्टी प्रवेश कार्यक्रममा जसपाका नेता हरिनारायण रौनियार लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियोा