मानवता नै सबै भन्दा ठुलो धर्म हो प्रमाणित गरेका छन् एउटा अटो रिक्शा चालकले , बर्तमान परस्थितीमा एक मानवले अर्काे मानवलाई सहयोग गरेको कमै सुन्न पाईन्छ ा तर मकवानपुरमा बिहीबार अचम्मको घटना भएको छा मकवानपुर हेटौडा नगरपालिका वडा नम्बर १४ बस्ने ५३ वर्षीय ठुलीमाया स्याडतानले ना १ ह ७०४९ नम्बरमा चढेको अटोमा आफु संग नगद ६ लाख रुपैया बोकेर चढेकी थिईन ठुलीमायाले बिर्सेर अटो रिक्शामा नै ६ लाख रुपैया छाडेकी हुन धेरै समयमा सम्म अटो रिक्शा वा चालक सम्र्पकमा नआएपछि मकवानपुर प्रहरीको सहयोग लिन पुगेकी ठुलीमाया स्याडतान ६ लाख रुपैया अटो रिक्शमा हराएको मौखिक जानकारी गराएपछि प्रहरी अटो रिक्शा र चालकलाई खोजतलाश गर्ने क्रममा अटो चालक मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नम्बर ९ बस्ने ३१ वर्षीय उदय सिंह मोतmानले प्रहरी समक्ष आफै आएर ६ लाख फिर्ता गरेपछि मानवता नै सबै भन्दा ठुलो धर्म हो उदय सिंहले यो घटनाले प्रमाणित गरेका छन