‘
सात प्रदेश मध्ये दुई नम्बर प्रदेशमा ब्यापक भष्ट्रचारी बढेको अख्तिार अनुसन्धान आयोगको तथ्यांगमा देखीएको छा सातै प्रदेशमा अख्तिार अनुसन्धान आयोगमा कर्मचारीले अनुगमन गर्दा प्रदेश नम्बर दुईमा बढी भष्ट्रचारी भएको ठहर गरेको होा देशमा संघीयता आएपछि प्रदेश नम्बर दुई नम्बरमा मात्र भष्ट्रचारी मात्र भएको होईन ा हाम्रो नेता तथा कर्मचारीहरुको मनमा नै भष्ट्रचारी बढेको छा नेता र कर्मचारीहरु मिलेपछि त्यो भष्ट्रचारी पचेर जान्छ, बिकाशको काम कागजपत्रमा मात्र हुने गरेको हुन्छन त्यही कर्मचारी र नेतामा रकमको बिषय लिएर अलिकति पनि मनमोटाव भएपछि त्यो भष्ट्रचार उजागर भएर बाहिर आउंछ, अनि मात्र अख्तिार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थाल्छ ा दुई नम्बर प्रदेश सरकारले बेटी पढाउँ र बेटी बचाउँ शिर्षकमा साईकल खरीदमा भष्ट्रचारी गरेको अख्तिारको ठहर रहेको छा प्रदेश दुई सरकारले भष्ट्रचारी गरेको पनि होला ,थत्रो साईकल दिएर प्रदेश सरकारले सात देखी १० हजार रुपैयाको बिल भुक्तmानी समेत गरेको छा देशको हरेका गाउंपालिका , स्थानिय तह, प्रदेश सरकार, केन्द्र सरकार भष्ट्रचार बढेको छा जब सम्म हाम्रो देशमा भष्टचार नियन्त्रण हुन सक्दैन तब देशले बिकाशमा फड्को मार्न सक्दैन प्रदेश नम्बर प्रदेशलाई दुई नम्बरी भष्ट्रचारी भने गरेका छन