नेपालमा प्रतिबन्धित रहेको भारतीय रुपैया सहित एक पर्यटक प्रहरीको नियन्त्रणमा रहेका छन नेपाल सरकारले भारतीय पांच सय , दुई हजार र एक हजार नोटमा नेपालमा प्रतिबन्धित लगाएको छ भने एक सय भारतीय रुपैया नेपालमा चल्ती चलनमा आएपनि पच्चीस हजार सय रुपैया भन्द बढी बोक्न नपाउने नियम रहेको छा नेपाल धुम्ने आउने भारतीय पर्यटकहरुलाई नेपालको ऐन कानुन बारे जानकारी नहुदां सास्ती भोग्नु परेका छन बीरगंज भन्सार हुदै नेपाल धुम्न आउने भारतीय पर्यटकहरुलाई भन्सारमा सुचना केन्द्र नहुनुले समस्या बढ्ेको होा एक सयको पच्चीस हजार भन्दा धेरै भारतीय रकम बोके आएका पर्यटकलाई सिमरा बिमानस्थलका प्रहरीले नियन्त्रणमा लिई थप कारवाहीको लागी राजस्व अनुसन्धान कार्यलय पथलैयामा पठाएको छा सिमराबाट पोखराको हवाई उडान हुन थालेपछि बीरगंज नाका हुदै नेपाल धुमन आउने भारतीय पर्यटकहरुको संख्या बढेको छा