जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित रहेको शान्ति धर्मटोल नजिकै एक दिने नि शुल्क आंखा, दांत तथा नाक शिवीरको आयोजना सपन्न भएको छा नि शुल्क आंखा शिवीरको उद्धाटन जितपुर सिमरा उपमहानगरपालिका उप मेयर सरस्वती चौधरीले गर्नु भएको थियोा २०१ एकजना बिरामीलाई नि शुल्क चेकजांच गरिएको होा नि शुल्क कार्यक्रममा जितपुर सिमरा उपमहानगरपालिका वडा न ७ का वडा अध्यक्ष रामबाबु कलवार, समाजसेवी राजुराज गिरी, बिवेक साह लगायत बिभिन्न संघ संस्थाका अध्यक्षहरुको उपस्थिती रहेको थियो ा