अन्तराष्ट्रिय बाल अधिकार दिवस देशभरी बिभिन्न कार्यकमको आयोजना गरी मनाईएको छा दिवसको अवसरमा प्रमुख अतिथी र आयोजकले बाल अधिकारको बारेमा ठुला ठुला कुरा गर्न गरेका छन बाल अधिकार पाउनु बालकहरुको मौकिल अधिकार होा यो अधिकारबाट बञ्चित गर्न कसैको अधिकार छैन तर कार्यक्रममा नै बाल अधिकारको कुरा उठ्छ त्यसपछि कहिले पनि चर्चा हुने गरेको छैन बाल अधिकारको हनन कति भएको छ हाल सम्म कसैले अनुगमन गर्न सकेका छैन अनुगमन गर्न प्रयास गरेका संघ संस्थाहरुले रहरले होईनन् बाध्यताले मौन भएर बसेका छन नेपालमा बाल अधिकारको हनन ब्यापक रुपमा भईरहेको छा दैनिक बाल अधिकार हनन हुदां हामी मौन भएर बस्नु नै हामी दोषी हौं ा ठुला साना पसलमा साना बालवालिका काम गर्नु के त्यो बाल अधिकार हनन होईन र ? डलरको खेती गर्न संघ संस्थाहरले बाल अधिकार दिवसमा एक कार्यक्रमको आयोजना गरी बाल अधिकारको नाममा डलरको खेती गर्न गरेका छन बीरगंजमा यती संघ संस्था हुदा पनि खोई बालवालिकाहरुको हक हितमा कार्य गरेको त ?