प्रहरीहरुको सरुवामा राजनितिक दलको ब्यापक हस्तक्षेप भईरहेको छ ा निष्पक्ष ढंगले कार्य सम्पादन गर्दा पनि नेताहरुको दबाबमा प्रहरी प्रधान कार्यलयले सरुवा गर्ने गरेको छा शनिवार राती प्रहरी प्रधान कार्यलयले २२ जना प्रहरी उपरिक्षकहरको सरुवा गर्याे ा त्यस मध्ये अधिकांश प्रहरी उपरिक्षक राजनितीक दलको शिकार बनेका छन प्रहरी उपरिक्षकलाई नेताहरुले कानुन बिपरीत कार्य गर्न बाध्य पार्न खोज्ने उनीहरुको कुरा नमानेपछि सरुवा हुने गरेको घटना पटक पटक उजागर भईरहेको छा यस्तै बर्तमान परिस्थितीमा नेताहरुको शिकार बन्न पुगे पर्साका प्रहरी उपरिक्षक बेल बहादुर पांण्डे, जिल्लावासिहरुलाई शान्ति सुरक्षाको अनुभुति दिलाउनका लागी कुनै कसर बांकी नराखेका एसपी पांण्डे, गत माघ १ गते पर्सा जिल्लामा सरुवा भएर आएका हुन एसपी बेल बहादुर पांण्डेको कार्यकाल सफल रहेको बीरगंज माईस्थान निवासी दिपु साहले भने, उनको कार्यकालमा कुनै किसिमको अपराधिक क्रियाकलाप नभएको र जिल्लामा शान्ति सुरक्षा चुस्त तदुरुस्त भएको नगवाका सुरज शर्माले बताएा गरीबहरुलाई न्याय दिलाउन पछाडि नहटेका एसपी पांण्डे आफनो कार्यकालभरी कानुन बिपरीत कार्य कहिले पनि गरेनन् ा नेताहरु आफनो राजनितिक भोट गर्नका लागी निर्दाेष ब्यतिmहरुलाई फसाउन खोजी एसपी पांण्डेलाई दबाब दिएपनि उनले नेताहरुको कुरा अटेरी गर्दै न्याय सम्पादन निष्पंक्ष ढंगले गर्दा नेताहरुलाई नपचेको हो ा एसपी पांण्डेको कार्यकालमा केही नेताहरु संग बिवाद पनि भएको हो ा जनताको सेवक रहेका प्रहरीलाई नेताहरुले आफनो ईशारामा नचाउन थालेपछि जिल्लामा शान्ति सुरक्षा कहिले पनि कायम हुन सक्दैन् नेपाल प्रहरीका पुर्व डिआईजीले भने, नेपाल प्रहरीमा राजनितिक हस्क्षेप नियन्त्रण नभएसम्म ईमान्दार र अब्बल प्रहरी अधिकृतहरुको समय अवधि नपुग्दै सरुवा हुने गर्छ ा े पर्साका प्रहरी उपरिक्षक पांण्डे केन्द्रका नेता र राजनितिक दलको शिकार भएर नै सरुवामा परेका हुन् ा