अबैध लागु औषध सहित प्रहरीले एकजनलाई प्रकाउ गरेको छा पर्सा जिल्लाको छिपरमाईगाउँपालिका वडा नम्बर ४ बन्जारी पुल नजिकै खटिएको प्रहरी टोलीले नियमित चेकजांच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउंदै गरेको ना ४५ प ११६४ नम्बरको मोटरसाईलक शंकाको आधारमा खानतलाशी गर्दा लागु औषध नुफ्रिन ४५०, एम्पुल डाइजोपाम ४५०, र प्रोमिफाईजाम हाईड्रेकोलोराईड ४५० एम्पुल गरी १३५० पिस सहित पर्सा धोबिनी गाउंपालिका वडा नम्बर आसवारी बस्ने २६ वर्षीय दिवाकार कुमार साह प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यलय पर्साका डिएसपी एवं प्रवतmा ओमप्रकाश खनालले बताउनु भयो ा लागु औषध सहित प्रकाउ परेका साहले मोटसाईकल र शरीर भित्र लुकाई छिपाई ल्याउने क्रममा प्रकाउ परेका हुन प्रहरीले मोटरसाईकल नियन्त्रणमा लिई साहलाई लागु औषध सम्बन्धी मुद्धा दर्ता गरी थप अनुसन्धान थालिएको छा