देशभरी आंतक मच्चाएको कोभिड १९ कोरोना भाईरस बिरुद्धको खोप भण्डार बीरगंजमा हुने भएको छ ा खोप भण्डार बीरगंजमा हुनेभएपछि अब कोही पनि खोपबाट बञ्चित हुन्दैनन् ा बीरगंजवासीहरुलाई सुखद खबर हो ा अब हाम्रो बीरगंजमा पनि कोरोना र बालवालिकाहरुलाई लगाईने खोप बीरगंजमा नै भण्डार गर्ने प्रावधान महानगरपालिकाले संचालनमा ल्याएको छ ा कोरोना बिरुद्धको खोप भण्डार बीरगंजमा राखेपनि त्यको केही नियमहरु छन खोपलाई कति मात्रा चिसोमा राख्ने , भण्डार गरेको स्थान कस्तो छ सबै प्रकिया पुयाएर नै बीरगंज महानगरपालिकाले कोरोना बिरुद्धको खोप भण्डार गरेको होला जस्तो लाग्छ ा अहिले पनि बीरगंजमा एक डोज मात्र लगाएका ब्यतिmहरु पनि छन दोस्रो डोजका लागी अहिले सम्म कुरेर बसेका छन खोप भण्डार पहिला नै स्थापना भएको भए हामी सबैले कोरोना बिरुद्धको खोप लगाई सकेका हुन्थ्यो होला ा बालबालिकालाई पनि लगाईने खोप पनि भण्डार नहुदां समस्या भएको हो ा महानगरपालिकाले खोप भण्डार संचालन गरेको जनाएपछि बीरगंजवासीहरु हर्षित भएका छन