माहुरीको टोकाईबाट महिला बालवालिका सहित एक दर्जन घाईते भएका छन रौतहटको कटहरीया नगरक्षेत्र स्थित रहेको कटहरिया एफएमको पुर्वपटी केही युवकहरु तस खेलीरहेको अवस्थामा नजिकै रहेको माहुरीको घारमा एउटा चार बाक्षले चाराले ठोकाएपछि आक्रोशि माहुरी स्थानियहरुलाई टोकेको होा माहुरीको टोकाईबाट कटहरिया वडा नम्बर ५ का राकेश गिरी, नवल साह, सोनेलाल साह, ओमप्रकाश साह, पवन साह , तीन जना बालबालिका, एक जना माहिला गरी एक दर्जन भन्दा बढी मानिसहरुलाई घाईते बनाएको छा हामी जुवा तास खेलीरहेको थियौ एक्कासी माहुरी हुल आएर आक्रमण नै गर्याो हामी मध्ये एकजनाको साथीको शरीर र मुखभरी नै माहुरी हुल नै बसेर आक्रमण गरेको पिडीत राकेश गिरीको भनाई रहेको छा माहुरीको आ्रकमणबाट केही ब्यतिmहरुको अवस्था गम्भीर रहेको बताएपनि केही ब्यतिmको कटहरीयाको निजी अस्पतालमा उपचार भईरहेको छ भने केही उपचारपछि घर तर्फ फर्केका छन शीरर र मुख भरी माहुरी हुल रहेका ब्यतिmलाई स्थानियहरुको सहयोगमा अस्पताल पुयाएको होा