अमेरिका सरकारले अनुदानमा दिएको कोरोना बिरुद्धको फाईजर खोप बीरगंजमा संचालनमा आएको छ ा बिश्व स्वास्थ संगठनले अमेरिकामा उत्पादन भएको कोरोना बिरुद्धको फाईजर खोप निकै प्रभावकारी भएको जनाएपछि उतm खोपको बिश्वभरी मांग बढ्को छ ा बीरगंजको नारायणी अस्पतालमा १२ वर्ष देखी १८ वर्ष सम्मको बालवालिकाहरुलाई कोरोना बिरुद्धको खोप दिईरहेको छ ा मंगलवार ७४० र बुधवार सांझ ६ बजे सम्म २१६ जना बालवालिका कोरोना बिरुद्धको फाईजर खोप दिएको नारायाण्ी अस्पतालका जुनियर डाक्टर निरज कुमार सिंहले बताउनु भयो ा खोप दिनेहरुमा नर्स सुभित्रा श्रेष्ठ र खोप कार्डको रेर्कड राख्ने सोही अस्पतालका कर्मचारी अशोक श्रीवास्तवको उपस्थिती रहेको छ ा