पर्सा प्रहरीले सात लाख मुल्य भन्दा बढीको तस्करीको सामान नियन्त्रणमा लिएको छा बीरगंज नगरक्षेत्र ईनर्वा गााउं, छपकैया, नगवामा भरीया तस्करहरुले लुकी छिपी तस्करी गरीरहेको पर्सा प्रहरीलाई सुचना आएपछि नगवा, ईनर्वागाउं, छपकैया स्थानहरुबाट भन्सार छली ल्याईरहेको अवस्थामा जिल्ला प्रहरी कार्यलय पर्साबाट खटिएको प्रहरी टोलीले सात लाख, उन्नतिस हजार बराबरको लताकपडा , हार्डवेयर पार्टसहरु नियन्त्रणमा लिई थप कारवाहीको लागी बीरगंज भन्सार पठाएको पर्साका डिएसपी एवं प्रवतmा ओम प्रकाश खनालले बताउनु भयोा भरीया तस्करहरु भारतको रकसौलबाट खरीद गरी अबैध तरिकाले नेपाल तर्फ प्रवेश गराउंदा लताकपडा र हार्डवेयरको पार्टसहरु बरामद गरिएको हो ा