पर्साको सखुवा पर्साेनी गाउँपालिका वडा नम्बर ५ स्थित श्री जानकी राजेश पंडिन आधारभुत महुवनमा अध्ययनरत २२ जना छात्राहरुलाई बेटी बढाउ, बेटी बचाउँ कार्यक्रम अन्तर्गत साईकल बितरण गरिएको छा ा प्रदेश नम्बर २ सरकारले चलाएको बेटी बचाउं, बेटी पढाउँ अभियान प्रभावकारी भएको हुनाले छात्राहरुलाई बिधलाय जानका लागी साईकल सहज भएको पर्सा क्षेत्र नम्बर ३ क बाट निर्वाेचित प्रदेश सभा सदस्य अब्दुल रहिम अंसारीले बताए ा बिगत भन्दा बढी बिधालयहरुमा छात्राहरुको उपस्थिती बाक्लो हुदै गएको र साईकल बितरणले गर्दा छात्राहरुका पढ्नुपर्छ सन्देशको बिकाश हुने बिश्वास प्रदेश सभा सदस्य रहिमले बताउनु भयो ा बिधालय ब्यवस्थापन समितीका अध्यक्ष राजेश पंडितको अध्यक्षतामा सपन्न भएको साईकल बितरण कार्यक्रममा वडा नम्बर ५ वडा अध्यक्ष रुपलाल यादव, शिक्षक मुकेश यादबm प्रमिला देबी, लगायतको उपस्थिती रहेको थियो ा