न्यायपालिका स्वच्छ र निष्पक्ष हुनुपर्छ ा आमनागकिरले न्यायपालिका माथी बिश्वास गर्छन् ा कतै न्याय पाएन भने न्यायपालिकामा न्याय पाउंछ आशले जनता अदालतको गेट ढकढकउंछन् ा न्यायमुतिर्mलाई नै भष्ट्रचारीको अखडा बनाएपछि न्याय पाउन आश कमी नै हुन्छ ा नेपालको न्यायपालिकामा ब्यापक भष्ट्रचारी बढ्को भन्दै कानुन ब्यवसायी एवम् न्यायधिश नै बिरोध गरेका छन बर्तमान परिस्थितीमा जनताले न्याय पाउन नसक्ने भन्दै न्यायधीशहरु नै बिरोध गरिरहेका हुन् ा अदालतको न्यायधिश रकममा लिप्त भएपछ उसले कहिले पनि निष्पक्ष ढंगले फैसला गर्देन न्यायपालिका निष्पक्ष हुनुपर्छ ा अहिले स्थितीमा न्यायपालिमामा पनि ब्यापक राजनितिक उतार चढाउ भएको दुश्य हेर्न पाईरहेको छ ा फोहोरी राजनितिकले गर्दा नै न्यायपालिकाको अहिले यस्तो अवस्था सिर्जना उत्पन्न भएको हो ा जनतालाई न्याय दिने न्यायमुतिर्m नै न्याय माग्न थालेपछि नेपाली जनताहरु कता न्याय माग्ने होला त ? न्यायपालिका स्वच्छ र निष्पक्ष होस ा