समाजसेवामा आवद्ध रहेको साहिब दरबार सेवा संस्थानले पर्साका प्रहरी उपरिक्षक बेल बहादुर पाण्डेलाई बिदाई कार्यक्रमको आयोजना गरेको छ ा प्रहरी प्रधान कार्यलयले पर्साका प्रहरी उपरिक्षक बेल बहादुर पाण्डेको सरुवा प्रहरी प्रधान कार्यलयमा नै सरुवा गरेपछि साहिब दरबार सेवा संस्थानका नेपाल संयोजक राजेश मान सिंहले प्रहरी उपरिक्षक पाण्डेलाई दोसला ओढाउदै माया चिन्ह समेत दिएका हुन् ा सम्मान तथा बिदाई कार्यक्रममा साहिब दरबार सेवा संस्थानका नेपाल संयोजक राजेशमान सिंहले एसपी पाण्डेको कार्यकालमा शान्ति सुरक्षा कायम रहेको बताउंदै बीरगंजवासीहरले एसपी पाण्डेलाई सम्झीरह्ने बताउनु भयो ा बिदाई कार्यक्रममा लोसपमा नेता प्रेमबाबु पटेल , मुकेश दुवेद्धी , अयुब मियां, वकील मियां, अफरोज आलम, संजीब ठाकुर , शशि पाण्डे, मिनु ठाकुर, प्रेणा श्रेष्ठ , हदयनारायण सरार्फ लगायतको उपस्थिती रहेको थियो