१५ वर्षीय नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पर्सा प्रहरीले एक युवकलाई प्रकाउ गरेको छ ा १५ वर्षीय नाबालिकालाई विवाह गर्ने, शहर लगी घुमाई दिने, सिनेमा देखाई दिने प्रलोभन दिई पर्सा जिल्लाको जिराभवानी गाउंपालिकाको खेतमा पटक पटक बलात्कार गरेको हो ा नावालिकालाई बलात्कार गरेका जगरनाथपुर गाउंपालिका वडा नम्बर १ पिडारीगुठी बस्ने २१ वर्षीय अब्दुल अन्सारीले गर्भवती बनाई ज्यान मार्न धम्की समेत दिर्दे आएको पिडीतहरुको भनाई रहेको छ ा १५ वर्षीय नावालिका गर्भवती भएपछि पिडीतका अभिभावकले पर्सा प्रहरीमा उजुरी दिएपछि सोही उजुरीको आधारमा अंन्सारीलाई प्रकाउ गरि जबरजस्ती करणीको मृद्धा दर्ता गरेर पर्सा जिल्ला अदालतबाट सात दिनमो म्याद थप गरी थप अनुसन्धान थालिएको पर्साका डिएसपी एवम् प्रवतmा ओमप्रकाश खनालले बताउनु भयो ा