लागु औषध सहित पर्सा प्रहरीले चारजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको पर्साका डिएसपी एवम् प्रवतmा ओमप्रकाश खनालले बताउनु भयो ा ट््रक भित्र लुकाई छिपाई लागु औषध ओसार पोसार भईरहेको प्रहरीले सुचना पाएको डिएसपी खनालले भने, सुचना पाउन बितीकै जिल्लाबाट खटिएको प्रहरी टोलीले बीरगंज महानगरपालिका वडा नम्बर २५ बहुअरी स्थित सडकखण्ड नजिकै डा्रईपोर्टबाट परवानीपुर तर्फ जांदै बा ३ ख ८८०८ नम्बरको मिनी ट्रक खानतलाशी गर्दा सिट मुनी लुकाई छिपाई बोरा भित्र राखेको अवस्थामा नेपालमा प्रतिबन्धित रहेको ५४ पिस कोरेक्स बरामद भएपछि प्रहरीले अनुसन्धान गर्दे जांदा ना ५ ख ६८७७ नम्बरको टक्रलाई नियन्त्रणमा लिई चेकजांच गर्दा चालकको सिट मुनी बोराले बेरेर राखेको अवस्थामा अबैध लागु औषध २२३ कोरेक्स बरामद गरिएको हो ा दुबै ट्रक भित्र २७७ पिस लागु औषध बरामद भएपछि टक्र सहित चालकलाई प्रकाउ गरिएको छ ा प्रकाउ पर्नेमा मकवानपुर मनहरी गाउंपालिका वडा नम्बर ७ बस्ने अनुप बर्तौला, मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नम्बर ७ निवासी राजु बस्नेत, झापा जिल्ला मेची नगरपालिका वडा नम्बर १ बस्ने गोपाल थापा र मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नम्बर ६ बस्ने प्रमोद श्रेष्ठ रहेका छन् ा डा्रईपोर्टबाट निस्कीएको ट्रकबाट लागु औषध पटक पटक बरामद प्रहरीले गरेको हो ा लागु औषध कारोवारमा पनि डा्रईपोर्टका कर्मचारीहरुको संकलग्नता रहेको आंशका गरिएको छ ा लागु औषध सहित पकाउ परेका चारजनार्ला लागु औषध मृद्र्धा दर्ता गरी अनुसन्धान थालिएको हो ा