उधोग वाािण्ज्य संघ बीरगंका अध्यक्ष सुबोध गुप्ता नेपाल युएई बिजनेश काउन्सिलको द्धितीय उपाध्यक्ष पदमा चयन भएका छन ा गुप्ता उपाध्यक्ष पदमा चयन भएपछि संयुक्त अरब इमिरेट्सका राजदूत सईद हमदान अल नकबीले ओहदाको प्रमाण–पत्र वितरण तथा पद र गोपनीयताको शपथ गराउनु भएको थियो ा वीउवासङ्घका अध्यक्ष डा. गुप्ताको नेपाल–युएई बिजनेस काउन्सिलको उपाध्यक्षमा चयनले यस क्षेत्रको उद्योग, व्यापारका साथै अन्तर्रााष्ट्रियस्तरमा उद्योग, व्यापार र वीउवासङ्घका संस्थागत प्रबद्र्धन हुने धारणा सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवालले बताउनुभयो ा
। नेपाल–युएई बिजनेस काउन्सिलको निर्वाचन परिणाम घोषणा कार्यक्रममा इम्बेसी अफ द युएई र सिईओ क्लब ग्लोबल (नेपाल) तथा सेन्टर फर डिप्लोमेटिक डाइलगले डा. गुप्ता बिजनेस काउन्सिलको द्वितीय उपाध्यक्ष चयन गरेको हो ा