पर्सा जिल्लामा १६ दिने लैडगिक हिंसा बिरुद्ध अभियान सुचारु भएको छ ा उतm लैडगिंक हिंसा बिरुद्ध कार्यक्रम नोभेम्बरको २५ तारिख देखी डिसेम्बरको १० तारिख सम्म बिशवभरी मनाउने गरेका छन घरबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं भने नाराका साथ लैड्गिक हिंसा कार्यक्रम मनाउने भएका छन् ा महिला हिंसा कार्यक्रम भएपनि पर्सा जिल्लामा महिला हिंसामा कमी आएको छैन नेपालमा २०५४ साल देखी हरेक वर्ष नोभेम्बरको २५ तारिख महिला हिंसा कार्यक्रम मनाएपनि कुनै उपलब्धी भएको छैन महिला हिसा अहिले पनि जारी रहेको छ ा संयुतm राष्टसंघको सन् १९९९ को महासभाले नोभेम्बर २५ तारिखमा महिला हिंसा बिरुद्धको दिवस देशभरी मनाउंदै आईरहेको छ ा