बिभिन्न मृद्धामा फरार रहेका ६२ जना अभियुतmलाई पर्सा प्रहरीले प्रकाउ गरि पर्सा जिल्लामा बुझाएको छ ा साउन १ गते देखी अहिले सम्म बिभिन्न मृद्धामा फरार रही बारा , पर्सा र भारतको रक्सौलमा लुकीछिपी बस्दै आएका अभियुतmलाई प्रकाउ गरिएको पर्साका डिएसपी ओमप्रकाश खनालले बताउनु भयो ा अदालतबाट दोषी ठहर भएका फरार अपराधीहरु सुचनाको आधारमा नै प्रकाउ परेका हुन अदालतमा हाजीर गराएको फरार अभियुतmहरुलाई पर्सा जिल्ला अदालतले कैद भुक्तmानका लागी बीरगंज कारागारमा चलान गरेको डिएसपी खनालले बताउनु भयो ा पर्सा प्रहरीले साउन ५ जना , असोजमा २३ , भदौ १९ र कार्तिकमा १५ जना गरी गरेको थियो ा