पेटा्रेलियम पदार्थको मुल्य बृद्धी भएको बिरोधमा सतारुढ दल नेकपा माओवादी केन्द्रका निकट बिधार्थी संगठनले बीरगंज प्रर्दशन गरेका छन हातमा प्ले कार्ड लिएर बिधार्थी संगठनले पेटा्रेलियम पदार्थ मुल्य बृद्धी बढाउन पाईदैन् , भष्ट्र आयल निगम मुर्दावाद, मुल्य बृद्धी फिता गर मांग गर्दे बीरगंजको घंटाघरबाट निस्कीएको मोटरसाईकल रयाली माईस्थान, आर्दशनगर लगायत नगरको बिभिन्न भाग परिक्रममा गरी घंटाघरमा पुगी कोणसभामा परिणत भएको थियोा कोण सभालाई सम्बोधन गर्दे बिधार्थी संगठनका नेताहरुले आयल निगमका कर्मचारी भष्ट्रचारी भएको हुनाले पटक पटक पेटा्रेलियम पदार्थको मुल्य बृद्धि भईरहेको छ ा नेपाली जनताहरुको ढांड सेक्ने काम मात्र भईरहेको भन्दै नाराबाजी तथा बिरोध गरेका छन मुल्य बृद्धीको बिरोधमा अनेरास्वीयु का्रन्तिकारी पर्साका जिल्ला अध्यक्ष कबिराज पटेलको अध्यक्षतामा सपन्न भएको बिरोध प्रर्दशनमा अनेरास्वीयु का्रन्तिकारीका पुर्व केन्द्रिय सदस्य जुबेर आलम, जिल्ला सचिव सोहेब आलम, बीरगंज महनागरका अध्यक्ष बिवेक साह लगायत बिधार्थी नेताहरुको उपस्थिती रहेको थियोा