लैडगिक हिंसा बिरुद्ध बिभिन्न संघ संस्थाहरुले कार्य गर्ने गरेका छन् ा लैडगिक हिंसामा परेका ब्यतिmहरुले अहिले सम्म कति जनाले न्याय पाए लैडगिक हिंसा बिरुद्ध काम गर्ने संस्थाहरु संग कुनै अभिलेख नहोला जस्तो लाग्छ ा पर्सा जिल्लामा दैनिक लैडगिक हिंसामा परेका भन्दै जिल्ला प्रहरी कार्यलय पर्सामा उजुरी दिनेहरुको घुईचो नै लाग्ने गर्छ ा हिंसामा परेका ब्यतिmहरुले न्याय पाउनका लागी लैडगिक हिंसा बिरुद्ध काम गर्ने संस्थामा जांदा पनि न्याय नपाएको अवस्थामा प्रहरीमा उजुरी दिने गरेको हामी सबैलाई अवगत भएको कुरा हो ा वर्षको नोभेम्बरको २५ तारिख देखी डिसेम्बरको १० तारिख सम्म ती संघ संस्था निकै सक्रिय रहेका हुन्छन् ा पर्सा जिल्लामा हरेक दिन ठुलो संख्यामा नै लैडगिक हिंसाको शिकार हुने गरेको एक तथ्यांकले सार्वजिनक पनि गरेको हो ा संघ संस्था मात्र सिमीत नरही प्रत्येक नागरिकहरुमा लैडगिक हिंसा बिरुद्ध ब्यापक जनचेतना भएपछि मात्र लैडगिक हिंसामा दिगो रुपमा न्युनीकरण हुन सक्ला ?