पर्सा जिल्लाको बिभिन्न स्थानहरुमा नेपाली कांग्रेश पार्टीको प्रदेश स्तरीय निर्वाेचन सपन्न भएको छ ा पर्सा जिल्लाको क्षेत्र ४ ख को प्रदेश क्षेत्रीय् अधिवेशन सपन्न भएको नेपाली कांगे्रश पर्साका एक क्रियाशिल सदस्यले बताउनु भयो ा अधिवेशनले क्षेत्रीय् सभापति दिपेन्द्र कुमार सिंहलाई निर्बाेरोध चयन गरेको दाबी गरीएको छ ा यसैगरी उपसभापति पदमा रसुल आजम, मणि भुषण मिश्र , सचिव ईमरान मियां, श्याम किशोर गिरी , सह सचिव लाल साह यादब, , महन्त साह, प्रदेश प्रतिनिधिीमा रजाक मियां, राम प्रसाद कानु, रामबिश्वाश चौहान, किरण कुमार कुर्मी, जितेन्द्र कुमार बर्मा, किशोर कुमार कलवार, बगियन देबी, नुनिया देबी, राम बन्दु साह, मृत्युजय कुमार श्रीवास्तव, रीता देबी साह, सुरेश प्रसाद कुर्मी , किरण लगायतका ब्यतिmहरु निर्वाेचित भएका छन सो क्षेत्रमा प्रदेश सभाको निर्वाेचनमा १ हजार ६२ जना कांग्रेशको मतदाता रहेका छन यसैगरी जिराभवानी गाउंपालिकाको सेढवा क्षेत्र ४ को क प्रदेश अधिवेशन सपन्न भएको हो ा