मदक पदार्थ सेवन गरी सवारी चलाईरहेका एक चालकलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ ा बीरगंजबाट बा ५ ख ४६९३ नम्बर बस काठमांडौ जांदै गरेको अवस्थामा वडा प्रहरी कार्यलय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौडा उपमहानगरपालिका वडा नम्बर १० स्थित रहेको सडकखण्ड नजिकै छड्के चेकिड गर्दा बस चालक मदार्थ सेवन गरी लापरवाही तरिकाले सवारी साधान चलाई रहेको हुनाले सिन्धुली नगरपालिका वडा नम्बर ७ बस्ने ३८ वर्षीय कुमार भुजेल चालकलाई नियन्त्रणमा लिएको मकवानपुर प्रहरीले बताएको छा