अपराधीको कुनै जात र धर्म हुदैन् ा अपराध गर्न ब्यतिm अपराधिक मानिष्कता हुन्छन् र गरीब तथा असहाय ब्यतिmहरुलाई अपराधीहरुले प्राय प्रयोग गरेको गर्न गरेका छन् ा जात र धर्मको नाममा खुले आम अपराध भईरहेको छ ा आफनो समुहको संख्या बढाउनका लागी जात र धर्मको नाम लिएर प्रवेश गराईरहेको छन् ा नेपालमा पनि यो प्रचलन जारी रहेको छ ा वर्षाे देखी नेपालमा सबै धर्म र जातका वासिन्दाहरुमा भाईचारा एक आपस मेलमिलाप रहेको छ ा बिदेशी अपराधी समुहले नेपालमा अर्बाैको डलर खर्च गरी बर्षाे देखी जारी रहेको भाईचारमा फुट ल्याउन ब्यापक प्रयास गरीरहेका छन् ा नेपाललाई टा्रजिन्ट पाईन्ट बनाएका आंतकवादी समुहका गिरोहले जात र धर्मको नाम दिएर देशमा दंगा मच्चाउन षड्यन्त्र पनि गरेको हुन् ा संसारमा नेपाल मात्र यस्तो देश हो यहां जाती र धर्मका लागी कहिले पनि बिवाद भएको छैन गणतन्त्र आएदेखी तेसा्रे मुलुकका आंतकवादीहरु नेपालमा सक्रिय भएका छन जात र धर्मको नाममा अपराधी दुनियामा सक्रिय हुनका लागी युवाहरुलाई प्रयोग गरिरहेका छन् ा यस्ता गिरोहरुलाई नियन्त्रणमा लिन सकन भने भविष्यमा हाम्रो देशमा पनि दंगा हुन सक्छ ा यस्तो गिरोहरुलाई राज्यले समय नै प्रकाउ गरेर कारवाही गर्नुपर्ने हो ा देशमा भाईचारा कायम गर्नका लागी सबै जाती र धर्मका मानिसहरु एक हुनु पर्छ ा मानवता भन्दा ठुलो कुनै धर्म हुदैन् ा जात र धर्मका लागी प्रयोग गर्न आंतकवादीहरु कहिले पनि कसैको हुदैनन् ा धर्मको नाममा डलरको खेती गरेर बसेका छन् ा