पर्सा जिल्लालाई अपराध मुतm बनाउन आफनो पहिलो प्राथमिकता रहेको जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेतले बताउनु भयो ा महानगरिय परिसर काठमाण्डौबाट सरुवा भएर आउनु भएका एसपी बस्नेतले पर्सैली सञ्चारकर्मीहरु संगको परिचयात्मक कार्यक्रममा बोल्दै शान्ति सुरक्षा दिन प्रहरी दायित्व रहेको बताउंदै अपराधीक क्रियाकलापमा संकलग्न रहेका ब्यतिm संग कुनै हालतमा प्रहरीले सम्झौता गर्नु हुदैन् ा जिल्लामा शान्ति सुरक्षा कायम गर्नका लागी प्रहरीले कुनै कसर बांकी नराख्ने प्रहरी उपरिक्षक बस्नेतले भन्नु भयो, अपराधीक क्रियाकलाप नियन्त्रण गर्न पर्सा प्रहरीको पहिलो दायित्व रहेको बताउनु भएको छ ा खुल्ला सिमानाका भएको हुनाले अरु जिल्ला भन्दा पर्सा जिल्लामा चुनौती बढी भएको एसपी बस्नेतले भने, प्रहरी र पत्रकार एक आपसमा सहकार्य गरेर अगाडी बढ्ने पर्साकाप्रहरी प्रमुख रमेश बस्नेतको बिश्वास रहेको छ ा पर्सा जिल्लाको मातहातका ७१ व्टा युनिटलाई अझै सक्रिय बनाएर गस्ती बिस्तार गर्ने प्रहरी उपरिक्षक बस्नेतले बताउनु भयो ा कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, नेपाल पत्रकार महासंघ पर्साका सभापति अनुप तिवारी लगायत बिभिन्न संचारमाध्यममा आवद्ध रहेका संचारकर्मीहरु उपस्थिती रहेको जिल्ला प्रहरी कार्यलय पर्साका डिएसपी एवम् प्रवतmा ओमप्रकाश खनालले बताउनु भयो ा