पोखरीया अस्पताललाई प्रदेश नम्बर २ सरकारले पच्चास बेडको अस्पताल बनाउन घोष्णा गरेपनि स्थानिय सरकारले लापरवाहीले गर्दा हाल सम्म ब्यवस्थापन नहुदां लोकतान्त्रिक समाजवादी पार्टी पर्साका नेताहरुले प्रर्दशन गरेका छन् ा पोखरीया अस्पताललाई पच्चास बेडको अस्पताल बनाउन पटक पटक स्थानिय तहका प्रमुख पहल गर्दा पनि अहिले सम्म कुनै सुनवाई नभएको अवस्थामा रहरले नभएर बाध्यता प्रर्दशन गर्नु परेका लोसपाका नेता नेजामुद्दीन समानली बताउनु भयो ा नेता समानीको नेतृत्वमा आईतवार पोखरीया नगरपालिकाको अगाडी स्थानिय तथा प्रदेश सरकारको बिरुद्धमा प्रर्दशन गरिएको हो ा बिमा गराएकाहरुलाई औषधी उपलब्ध नगराएको , प्रदेश सरकारले उपलब्ध गराएको उपकरणहरु हाल सम्म संञ्चालनमा नआएको, र बिरामीहरुलाई अस्पतालमा भर्ना नगरेको लगायत समस्याहरु समाधान हुनुपर्ने नेता समानीको भनाई रहेको छ ा हाम्रो मांगलाई स्थानिय सरकारले बेवस्ता गरेमा थप सशक्तm आंदोलनमा उत्रिनेनेता समानीले चेतावनी दिनु भयो ा यता पोखरीया नगरपालिका मेयर दिप नारायाण मन्टुले आफनो अधिकार क्षेत्र भित्र पर्ने काम गर्ने बताउनु भयो ा