मकवानपुर प्रहरीले हराएको गहना , सुन, नगद, र रकम फेला पारी पिडीतलाई बुझाएको छ ा हेटौडा उपमहानगरपालिका वडा नम्बर ५ बस्ने ३९ वर्षीय सरस्वती देबी कार्कीले यही शनिवार बिशेष कामले घर भन्दा बाहिर जांदा सामानको सुरक्षका लागी करिब ८ तोला सुनको गहना, छड्र्के तिलहरी, बाला, बा्रसलेट, चन्द्रमा, औठी, झुम्का, मुन्द्रा गरी दश थान सुन , एटियम कार्ड र नगद रुपैया १७००० रातो कपडाको झोलामा बांधेर घरमा रहेको डस्टबिनमा राखी घर बाहिर गएको आईतवार बिहान घर फर्किन्दा उतm सामान फेला नपरेपछि मकवानपुर प्रहरीमा मौखिक जानकारी गराउनु भएको थियो ा प्रहरीको सक्रियताले घटनाको अनुसन्धान गर्दे जांदा पिडीत कार्कीले सुरक्षका लागी फोहोरमा फालेको गहना मकवानपुर नगरपािलकाले घरबाट संकलन गरेको फोहोरहरु डम्पीमा फालेको थियो ा प्रहरीले फोहोर फाल्ने स्थान डम्पी भित्र खोजतलाश गर्दा सुनको गरगहना, एटियम सहित १७००० हजार रुपैया बरामद गरेपछि जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी उपरिक्षक सुरेन्द्र बहादुर गुरुडले धनीलाई उतm सामान बुझाएको हो ा