पर्साका धोबिनी गाउंपालिकाका अध्यक्ष सुरेश प्रसाद कुर्मीले पदको दुरुपयोग गरी सरकारी गाडी प्रयोग गरिहरेका छन गाउंपालिका अध्यक्ष कुर्मीले प्र २००१ भ्mा ३३ र प्र २००१ भ्mा ३४ नम्बरको दुईवटा गाडी दुरुपयोग गरिरहेको स्थानियहरुको आरोप रहेको छ ा गाउंपालिका अध्यक्ष कुर्मीले पदको दुरुपयोग बढी गर्दा नै गाउंको बिकाश हुन नसकेको सोही गाउंका स्थानियले भने, पहिला देखी नै पालिकाको एउटा स्कापियो गाडी आफनो कब्जामा प्रयोग गर्दै आएपनि कार्यलयको कामकाजमा प्रयोग हुदै आएको अर्काै हापबडी स्कारपियो गाडी पनि आफनो कब्जामा लिएका छन् ा कार्यलयमा दुईवटा मात्र गाडी छन् गाउंप्रमुखले नै दुईवटा गाडी आफनो नियन्त्रणमा लिई ब्यतिmगत काम गर्न थालेपछि कार्यलयको काम कसरी हुन्छ धोबीनी गाउंपालिकामा खटिएका एक कर्मचारीले बताए ा सरकारले हरेक गाउंपालिकालाई कार्यलय समय अवधि सम्मको लागी सरकारी गाडीको उपलब्ध गराएको हो ा निजी कामको लागी होईन् ा सरकारी गाडी दुरुपयोग हुन्दा स्थानिय प्रशासनले अनुसन्धान गर्नुपर्ने स्थानिय गाउंलेहरुको मांग गरेका छन् ा गाउंपालिका प्रमुख कुर्मीले आपलुले चाहेको ब्यतिmलाई बिधालयको प्रधानध्यापक बनाउने कुर्मीका याजना अदालत तुहाएपछि उनको सपना चकनाचुर भएको छ