शान्ति सुरक्षा कायम भएपछि जिल्ला शान्त हुन्छ , निर्धक्क भएर बजार धुम्न पाईन्छ ा वर्दी लगाएका प्रहरीको कर्तब्य र दायीत्व हो जिल्लामा शाति सुरक्षा कायम गर्न , राज्यले आमनागरिकहरुको सुरक्षाका लागी प्रहरी तैनाथ गरेको हो ा वर्दी भित्र नै कतिपय अपराधिक माानिष्कता भएका प्रहरी पनि हुन्छन् ा त्यस्ता प्रहरीले कहिले पनि शान्त वातावरण चाहदैनन अशान्त फैलाउनमा ठुलो ठुलो भुमिका रहन्छ ा पर्सा जिल्लामा शान्ति सुरक्षा कायम गर्नका लागी प्रहरीले जनताहरु संग हातोमालो गर्नुपर्न हुन्छा ा ईमान्दार र कर्तब्यनिष्ट प्रहरीले शान्ति सुरक्षामा कसैसंग सम्झौता गर्देनन् ा आफनो डिउटी ईमान्दारी पुर्वक गरेका हुन्छन प्रहरीले मात्र चाहेर जिल्लामा शान्ति सुरक्षा कायम हुन सक्दैन स्थानिय जनताहरुले प्रहरीलाई सहयोग गरेपछि मात्र शान्ति सुरक्षा कायम गर्न सकिन्छ ा स्थानिय जनताहरु पनि बिना वर्दीको प्रहरी हुन् ा उनीहरुको पनि दायित्व हो प्रहरी संग सहकार्य गरेर जिल्लामा शान्ति सुरक्षा कायम गर्न ा