दक्षिण अफ्रिकामा भेटिएको कोभिड १९ को नयां भेरिएन्ट ओमीक्रोन धेरै संक्रामक हो वा होईन भनेबारे बिश्व स्वाथ्य संगठन डब्ल्युएचले अध्यययन गरीरहेको डब्ल्युएचओको नेपाल प्रमुख राजेश सम्भाजीराव पाण्डेले बताउनु भएको छ ा नयां भेरिएन्टको बारेमा बिश्व स्वास्थ संगठन र प्रावधिक टोली अध्ययन गरिरहेका छन् ा अहिले नै ओमीक्रोन भेरियन्ट धेरै संक्रामक रहेको पुष्टि भएको छैन् ा तर बीरगंजका केही स्वाथ्यकर्मीहरुले दक्षिण अपिक्रामा भेटिएको कोभिड १९ को नयां भेरिएन्ट धेरै संक्रामक रहेको बिभिन्न संचार माध्यममा आफनो बिचार ब्यतm गरेका छन् ा अहिले नै आतिनु पर्ने अवस्था नरहेको भएपनि स्वाथ्य मापदण्ड अपनाउनु पर्ने हो ा पहिलो चरणको कोरोना भाईरस बीरगंजवासीहरु रोग भन्दा भोगले मर्ने अवस्था सिर्जना भएको थियो ा कोरोनाको भाईरसले भन्दा बढी उपचार नपाएर बीरगंजमा ज्यान गुमाउनहरुको संख्या बढी रहेको थियो ा पहिलो चरण वा दोस्रो चरणको कोरोना भाईरसको बखतमा केही चिकित्सक र राजनितिक दलका नेताहरुले बीरगंजमा ब्यापक चलखेल गर्दा नै सामान्य रोगका बिरामीहरुले समयमा उपचार नपाउंदा अस्पतालको गेट अगाडी ज्यान गुमाएका पनि थिए ा कोरोना भाईरस भन्दा चिकित्सकहरुको उपचार नपाएर ज्यान गुमाएक हुन् बीरगंजासीहरुले, बीरगंज स्थिती भवाहक सिर्जना गरिएको हो ा अहिले पनि त्यही राजनितिक शुरु भएको बीरगंजासीहरुको शंका गरेका छन आफनो नाम र दाम कमाउनका लागी फेरि माफिया चिकित्सकहरु लागी परेको बीरगंजवासीहरुको भनाई रहेको छ ा दक्षिण अप्रिकामा भेटिएको कोभिड १९ को नयां भेरिएन्ट ओमीको्रन अहिले अनुसन्धानको क्रममा रहंदा नै बीरगंजका चिकित्सकहरुले भयावह संक्रामक भाईरस रहेको स्थानिय संचार माध्यममा टिका टिप्णणी गरिरहेका छन दक्षिण अप्रिकामा भेटिएको ओमीक्रोन भेरियन्ट सार्स कोभिड भाईरस हो यो २६ नोभेम्बर २०२१ मा नै देखा परेको थियो ा त्यती बेला नै डब्ल्युएचओले ओमिका्रेन नाम दिएको हो ा यो भेरियन्ट अन्य भाईरस भन्दा फरक छ तर यो भेरियन्ट धेरै मानिसबाट मानिसमा उत्परिवर्तन हुन्छ भने बारे स्पष्ट भईसकेको छैन् ा बीरगंज खुल्ला सिमानाका भएको हुनाले सिमानाकामा स्वाथ्य हेल्थ डेस्क संचालन गर्नुपर्ने देखीएको छा भाईरसबाट बच्नका लागी हामी सबैले नेपाल सरकारले लागु गरेको सवथ्य मापदण्ड पुरा गर्नु पर्छ ा समाजिक दुरी माक्स अनिवार्य, भिडभाडमा नजाउं, साबुन पानीले हात धोऔ , लपारवाही नगरौ ा यसैगरी जिल्ला कोभिड १९ संकट बयवस्थापन केन्द्र डिसिसिएमसी पर्साको बैठक सोमवार सपन्न भएको छा जिल्ला प्रशासन कार्यलय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको अध्यक्षतमा बसेको बैठकले कोभिड १९ को नयां भेरियन्ट ओमिक्रिनबाट सुरक्षित रहन पुर्वतयारी गर्ने सम्बन्ँधी बैठक सपन्न बसेको हो ा