जिल्ला प्रहरी कार्यलय मकवानपकाुर प्रहरी उपरिक्षक सुरेन्द्र बहादुर गुरुडको बिशेष सुचनाको आधारमा प्रहरीले अबैध लागु औषध सहित एक जनलाई प्रकाउ गरि अनुसन्धान थालिएको छ ा मकवानपुर प्रहरी प्रमुख गुरुडलाई सुराकीले सुचना दिएपछि सोही सुचनाको आधारमा जिल्लाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले हेटौडा उपमहानगरपालिका वडा नम्बर १४ कालपानी बस्ने २६ वर्षीय रबिन तामांगको शरीर चेकजांच गर्दा लुकाई छिपाई राखेको अवस्थामा नाईटा्रेभेट ४९ पिस,ट्रामा ३६० क्यापसुल , स्टेगन ३५ पिस, स्पासपेन ६ ट्र्याब्लेट र नेपाली रकम ४६ हजार , २५० रुपैया सहित प्रकाउ परेका हुन् ा प्रकाउ परेका तामांगलाई लागु औषध मृद्धा दर्ता गरी थप अनुसन्धान भईरहेको मकवानपुर प्रहरी प्रमुख सुरेन्द्र बहादुर गुरुडले बताउनु भयो ा