भन्सार छली ल्याएको तस्करीको सामाग्री पर्सा प्रहरीले नियन्त्रणमा लिई थप कारवाहीको लागी बीरगंज भन्सार कार्यलय पठाएको छ ा अबैध तरिकाले चोरी पैठारी भईरहेको पर्सा प्रहरीलाई जानकारी आएपछि बीरगंजको ईनर्वागाउं, नगवा र छपकैयाबाट तस्करीको लताकपडा र ईलोक्टा्रेनिक पार्टसहरु नियन्त्रणमा लिएको हो ा तस्करहरुले प्रहरीदलाई हेर्न बितीकै तस्करी सामान छाडी फरार भएका हुन् ा बीरगंज नगरक्षेत्रबाट बरामद गरिएको तस्करी सामान चारलाख ,पचासी हजार , चारसय पचास बराबरको रहेको छ ा