बीरगंजको बिभिन्न स्थानहरुबाट अबैध लागु औषध सहित पांच जनालाई पर्सा प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको छ ा बीरगंज उपमहानगरपालिका वडा न१६ शंकराचार्य गेट नजिककै ईनर्वा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले बीरगंजबाट साईकलमा सवार भई भारतको रक्सौल तर्फ जादै गर्दा शंकाको आधारमा शरीर खानतलाशी गर्दा भारत मोतीहारी नक्काटोल वडा नम्बर ८ बस्ने ६५ वर्षीय रामबालक साह साथबाट नेपालमा प्रतिबन्धित रहेको दुई किलो पांचसग ग्राम चरेश बरामद गरेको छ ा प्रहरी हिरासतमा रहेका साह चरेश शरीरमा बांधी लुकाई छिपाई लगीरहेको अवस्थामा प्रकाउ परेका हुन् ा यसैगरी जिल्ला प्रहरी कार्यलय पर्साबाट खटिएको प्रहरी टोलीले बीरगंज नगर क्षेत्रको बिभिन्न स्थानहरुमा शंका लागेका मानिसहरुको शरीर खानतलाशी गर्दा अबैध खैरौ हिरोईन तथा गांजा फेला परेको छ ा नेपालबाट भारत तर्फ जाने मानिसहरुको शंकाको आधारमा प्रहरी चेकिड्र् गर्दा लागु औषध बरामद भएको हो ा प्रकउ पर्नेहरुमा बारा जिल्ला परवानीपुर गाउंपालिका ३ निवासी भोला साह खैरौ हिरोईन, हेटौडा उपमहानगरपालिका वडा नम्बर २ बस्ने संजय बांनिया खैरौ हिरोईन तस्न ग्राम ७०० मि मि , बीरगंज उपमहानगरपालिका वडा नम्बर १२ मुर्ली निवासी बिकाश साह खैरौ हिरोईन एक गा्रम , गांजा एक पुरीया र सोही स्थान बस्ने जितेन्द्र साह खैरौ हिरोईन एक गा्रम , गांजा एक पुरीया सहित रजतजयन्ती चौकबाट प्रकाउ गरेको हो ा प्रकाउ परेका ब्यतिmहरुलाई लागु औाषधमा मृद्धा दर्ता गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय पर्साका डिएसपी एवम् प्रवतmा ओमप्रकाश खनालले बताउनु भयो ा