बीरगंजमा कलकारखाना र सवारी साधानले गर्दा बायु प्रदुषण भएको छ ा आर्थिक नगरी भनेर चिनिने बारा पर्सामा सबैभन्दा बढी औधोगिक करिडोरहरु रहेका छन् ा यहांक उधोगले प्रदुषण नियन्त्रण गर्नका लागी कुनै कदम नचाल्दा वायु मण्डल प्रदुषण भएको हो ा दिनप्रतिदिन बीरगंजमा सवारी चाप बढ्नु कलकारखानाबाट निस्कीएको धुवा र धुलो ब्यवस्थापन नहुदां प्रदुषण बढ्को छ ा प्रदुषणले गर्दा नै मानवको शरीरमा बिभिन्न प्रकारको रोगहरु लाग्ने गर्छन प्रदुषण बढेपछि बीरगंज महानगरपालिका र वडा न३१ को कार्यलयले सोलखपुरमा डेढ महिनाअधि जडान गरिएको दुई थान ब्लु स्र्का डिभाईस मार्फत बायु प्रदुषण मापन गर्न थालिएको छ ा बारा पर्साका उधोगहरुबाट निस्कीने प्रदुषित पानी, रासायनिक पदार्थ, खराले गर्द बस्तु प्रशोधन नगरी फाल्दै आएको हुनाले वायु प्रदुषित भएको हो ा बायु प्रदुषण नियन्त्रण गर्न अहिले अति आवश्यक रहेको छ ा प्रदुषणले नियन्त्रण गर्न सकिएन भने आउने युवा पिडीतहरुलाई स्वाथ्यमा ब्यापक समस्या उत्पन्न हुन्छ ा बायु प्रदुषण नियन्त्रण गरौ रोगबाट बचौं ा